राजनीति Archives | Page 695 of 2089 | Khabarhub Khabarhub

चिनियाँ राजदूतले बढाए राजनीतिक सक्रियता

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत छन सोङले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा नेपालका राजनीतिक दलका नेताहरुले छलफल चलाइरहेका बेला राजदूत सोङले पनि आफ्नो सक्रियता बढाएका हुन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका राजदूत सोङले अपरान्ह एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् । एमाले अध्यक्ष केपी…