राजनीति « Khabarhub

कांग्रेस संसदीय दलको बैठक : आगामी बजेटबारे अर्थमन्त्रीलाई सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाव दिएका छन् । आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव लिन काँग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा उनीहरूले मुलुकको विषम आर्थिक परिस्थितिमा जनतामुखी बजेट ल्याउन अर्थमन्त्री एवं पार्टीका नेता डा. प्रकाशशरण महतलाई सुझाव दिएका थिए…