Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभाा सभामुख देवराज घिमिरेले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरेका छन् । सोमबार काठमाडौंमा ‘राष्ट्रिय जनगणना २०७८’ को अन्तिम नतिजा ग्रहण गर्दै सभामुख घिमिरेले तथ्यांकअनुसार हिमाल र पहाड रित्तिँदै जानु र तराईलगायत शहरी क्षेत्रमा जनघनत्व बढ्नुले सामाजिक र राजनीतिक दुबैतर्फ असर पर्ने बताए । उनले राज्यको नीति तथा…