Live on
Your Voice, Your Power
बारा - बारा क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले आफूले विभिन्न स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना पाएको बताएका छन् । तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ । ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ ।…