राजनीति Archives | Page 750 of 2090 | Khabarhub Khabarhub

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी उठाउने निर्णय गरेको छ । धुम्वाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारीको बैठकले आगामी राष्ट्रपतिमा पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।   उनका अनुसार राष्ट्रपति निर्वाचनका लागि सकेसम्म चाँडै निर्णय लिनका लागि दबाब दिने निर्णय समेत गरेको छ । आफ्नो पार्टीका…