राजनीति « Khabarhub

रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सरकारको प्राथमिकतामा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा ह्रास आएर समग्र आर्थिक विकासमा समस्या भएको हुनाले रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद पद्म गिरीले सरकारको आर्थिकस्तर माथि उठाउन सरकारको योजनाबारे गरेको प्रश्नको जवाफ दिँदै उनले सरकारी फजुल खर्च कटौती गरी  राजस्व चुहावट कडाइका साथ नियन्त्रण…