राजनीति « Khabarhub

राष्ट्रपति चयनका लागि दलहरुबीच सहमति आवश्यक : उपमहासचिव शर्मा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलकाबीचमा साझा सहमति हुन जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सहमतिका आधारमा राष्ट्रपति चयन हुने र मुलुकको समस्या समाधानका लागि पनि सबै दलबीच सहमति जरुरी रहेको बताए । उनले आफ्नो पार्टी…