Live on
Your Voice, Your Power
इलाम- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत कोशी प्रदेशस्थित प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईसँगको सहकार्यमार्फत कार्यान्वयन भइरहेको परियोजनाको अनुगमन गरेका छन् । मंगलबार इलामको सूर्योदय नगरपालिकामा प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई र नगरपालिकाबीच नवप्रवर्तन साझेदारी कोषबाट कार्यान्वयन भइरहेको परियोजनाको मन्त्री मोदीले अनुगमन गरेका हुन् मन्त्री मोदीले सूर्योदय नगरपालिकास्थित निर्माणाधीन…