राजनीति « Khabarhub

चितवनमा रवि लामिछाने जित नजिक, ४० हजारभन्दा बढी मतान्तरले अगाडि 

चितवन– चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिएका छन् । लामिछाने ४० हजार ८६४ मतान्तरले अगाडि रहेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५० हजार २९ मत प्राप्त गरेका छन् । त्यसैगरी लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५…