राजनीति « Khabarhub

बागमती प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ 

काठमाडौँ–बागमती प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री शालिकराम जमकट्टेलले कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजना मन्त्री  र कांग्रेसकै तिर्थबहादुर लामालाई खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् आज नियुक्त भएका मन्त्रीहरुले आजै पद…