राजनीति « Khabarhub

गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनमा कामपाको प्रमुख बालेन्द्र बालेन साहले केन्द्र सरकार लामो समय टिकिरहे स्थानीय तहलाई काम गर्न सजिलो हुने भनेपछि प्रधानमन्त्री दाहालले उक्त जवाफ दिएका हुन् । प्रधानमन्त्री दाहालले निर्वाचनपछि लगातार…