राजनीति « Khabarhub

लुम्बिनी प्रदेशसभा : सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

तुलसीपुर - लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन्। जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन्। संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय दलको नेता चयन गरेको छ। उनी रुपन्देही–२ (१) बाट निर्वाचित भएका हुन्। यसअघि पनि शङ्कर पोखरेल मुख्यमन्त्री हुँदा उनी उद्योग, पर्यटन, वन…