राजनीति Archives | Page 901 of 2090 | Khabarhub Khabarhub

गृहमन्त्रीलाई आयोगले सोध्यो तीन स्पष्टीकरण

भैरहवा– निर्वाचन आचारसंहिता २०७९ विपरित गतिविधि गरेको भन्दै निर्वाचन आयोगले आचारसंहिता अनुगमन समितिमार्फत रूपन्देहीमा थप सात विषयमा स्पष्टीकरण सोधेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध परेको उजुरीका आधारमा गृहमन्त्री तथा उम्मेदवार बालकृष्ण खाणलाई तीन वटा विषयमा, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, उम्मेदवारहरू…