राजनीति « Khabarhub

उपराष्ट्रपति यादवले दिए पार्टीको जिम्मेवारीबाट राजीनामा

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजीनामा स्वीकृत गरेको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत ३ गतेदेखि लागु हुने गरी राजीनामा स्वीकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार उपराष्ट्रपति यादवले दिएको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए। जसपा नेपालको महासचिवसमेत रहेका यादव…