राजनीति « Khabarhub

कर्णाली पछि बागमती सरकारले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

काठमाडौँ - कर्णाली प्रदेश सरकार पछि बागमती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको २४ माघमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो । बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सूचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको…