राजनीति « Khabarhub

आइसीपी निर्माण छिटो अघि बढाउन अर्थमन्त्री पौडेलको निर्देशन

भैरहवा - उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढ्ने बताएका छन्। गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्ला स्थित सरकारी कार्यालयहरुको प्रमुखसँगको छलफलमा भन्सारमा आइसीपीको लागि नेपालकोतर्फ साइड क्लीयरेन्सको काम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीको सहयोगमा भन्सार प्रमुखलाई निर्देशन दिए। अर्थमन्त्री पौडेलले आइसीपी भन्सारको महत्वपूर्ण प्रबन्ध भन्दै बेलहियाको आइसीपी…