राजनीति « Khabarhub

गोरखा दरबारको पुनःनिर्माण छिटो सक्न निर्देशन

गोरखा-प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले गोरखा दरबारको पुनः निर्माण छिटो सक्न निर्देशन दिएका छन्। आज (शुक्रबार) गोरखा दरबारको निरीक्षण गर्दै सभामुख महराले पुनःनिर्माणको कार्य सुस्त गतिमा भइरहेको प्रति चिन्ता व्यक्त गरे । उनले यो काममा कुनै पनि ढिलासुस्ती नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन पनि दिए । ऐतिहासिक महत्व रहेको गोरखा दरबारको मौलिक संरचना कत्तिपनि नविग्रने…