राजनीति « Khabarhub

सक्रिय भई काम गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्। मन्त्रालयअन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग आज भएको छलफलमा उनले बजेटको ३३ प्रतिशत हिस्सा रहे पनि काममा सुस्तता भएकाले छिटो काम गर्न निर्देशन दिएका हुन्। निर्माण उद्योगको सकारात्मक सहयोगविना…