Live on
Your Voice, Your Power
सुर्खेत - सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र०को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ। निर्णयसँगै कर्णालीको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने निश्चित भएको छ। रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नेछन्। पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो।…