राजनीति « Khabarhub

सरस्वतीको पूजाले जीवनलाई सिर्जनशील बनाउँछ : राष्ट्रपति भण्डारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वतीको पूजाले जीवनलाई सिर्जनशील बनाउन प्रेरित गर्ने बताएकी छन्। बिहीबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यसतो बताएकी हुन्। ‘आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो’, राष्ट्रपतिको…