Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल असार ६ गते बिहीबार तदनुसार सन् २०२४ जुन २० तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, विश्व शरणार्थी दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा…