राशिफल दैनिक Archives | Khabarhub Khabarhub

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुलाई १३ तारिख। भानु जयन्ती। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार…