Live on
Your Voice, Your Power
काठमाडौँ – आज २०७८ साल फागुन २५ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: फागुन २५ गते बुधबार मेष : दिन सामान्य छ। आयआर्जन हुनेछ। राजनीति, धार्मिक, सामाजिक, वैदेशिक क्षेत्रहरु यथावत रहेपनि…