Live on
Your Voice, Your Power
काठमाडौँ – आज २०७८ फागुन ९ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आजको दिन राम्रो छ । तपाईको केन्द्रमा चन्द्रमा रहेकाले मानसिक रुपमा प्रशन्नता मिल्नेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ…