राशिफल दैनिक Archives | Page 68 of 129 | Khabarhub Khabarhub

आज २०७८ साल फागुन २७ गते शुक्रबारको राशिफल

काठमाडौँ - आज २०७८ साल फागुन २७ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: २०७८ फागुन २७ गते शुक्रबार मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता…