राशिफल दैनिक Archives | Khabarhub Khabarhub

आज २०८२ साल असार २८ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८२ साल असार २८ गते शनिबार। साउन कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुलाई १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : दिन…