Live on
Your Voice, Your Power
काठमाडौँ – आज २०७८ फागुन २ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश : मेष : आजको दिन राम्रै छ । व्यापार व्यवसायको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । अल्छी…