Live on
Your Voice, Your Power
आज २०७७ मंसिर २२ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष शरीर भारि र मन अस्थिर हुनेछ । प्रेमी- प्रेमिकाकाबीच मनमुटाब हुन सक्नेछ ।…