राशिफल « Khabarhub

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६ जुन २५ तारिख। जेठ शुक्ल पक्षको एकादशी तिथि । निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने दिन र भूमी पूजा  । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष…