Live on
Your Voice, Your Power
आज २०७७ पुस ६ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष विपरित वर्गप्रतिको आकर्षण बढ्ला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ । खर्च बढ्नेछ ।…