Live on
Your Voice, Your Power
ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । ज्योतिष शास्त्रको माध्यमबाट मानिसको जीवनमा आईपर्ने अनेकन घटनाहरूलाई सुक्ष्म अध्ययन द्वारा विश्लेषण पूर्वानुमान गरिन्छ । वार्षिक राशिफल जन्म राशि (जन्म कुण्डलीमा चन्द्रमा जुन राशिमा छ ) त्यसै राशिको लग्न भावमा राखेर वार्षिक राशिफलले आउने वर्षको…