राशिफल दैनिक Archives | Page 10 of 111 | Khabarhub Khabarhub

आज २०८० साल पुस ५ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८० साल पुस ५ गते बिहीबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः दिन राम्रो भए पनि ठुलो काममा…