राशिफल दैनिक Archives | Page 20 of 144 | Khabarhub Khabarhub

आज २०८१ साल पुस १० गते बुधबारको राशिफल

काठमाडौं - आज २०८१ साल पुस १० गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर २५ तारिख। पौष कृष्ण पक्षको दशमी तिथि। क्रिसमस डे। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष…