Live on
Your Voice, Your Power
काठमाडौँ - आज २०७८ साल २४ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश: २४ गते बिहीबार मेष : आकस्मिक लाभ हुनेछ। व्यापार व्यवसायमा राम्रो छ। दाम्पत्य जीवनमा खटपट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।…