राशिफल दैनिक Archives | Page 79 of 142 | Khabarhub Khabarhub

आज २०७९ साल वैशाख ३ गते शनिबारको राशिफल

काठमाडौँ – २०७९ साल वैशाख ३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः वैशाख ३ गते शनिबार मेष : दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। अचानक रोग बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको…