क्रिकेट Archives | Page 102 of 280 | Khabarhub Khabarhub

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै 

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन् । आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ र सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएकोले यस खेलको नतिजाले अस्ट्रेलियालाई कुनै…