क्रिकेट « Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकी भाग्य

आइडन म्याकरम र हेन्रिक क्लासेनका कारण दक्षिण अफ्रिकी मध्यक्रमको ब्याटिङ विशेष नै हो। गएको एक वर्षको प्रदर्शन हेर्दा थुप्रै प्रतियोगितामा यो प्रदर्शन शानदार भए पनि यस चालु विश्वकपको पहिलो चरणमा त्यस्तो देखिएन। दक्षिण अफ्रिकाले पाएको चार वटै जित मध्यक्रम भन्दा बढी बलरको शानदार प्रदर्शनका कारण थियो। दक्षिण अफ्रिका संसारकै अभागी टोली हो या महत्त्वपूर्ण समयमा…