Live on
Your Voice, Your Power
काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबार जारी खेलमा काठमाडौं गोर्खाजले तेस्रो विकेट गुमाएको छ । इनिङको १० ओभर १ बलमा काठमाडौंका मिलन्द कुमार आउट भए । विपिन शर्माको बलमा उनी रन आउट भएका हुन् । आउट हुनुअघि उनले १९ बलमा १५ रन जोडे । कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य पछ्याउँदै…