क्रिकेट Archives | Page 134 of 274 | Khabarhub Khabarhub

भारतले विश्वकप उपाधि जित्न सक्ला ?

काठमाडौँ : बुधबार बंगलादेशलाई हराएपछि अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने भारतको सम्भावना बलियो बनेको छ । यद्यपी यो टिमलाई विश्वकप जित्ने दाबेदारमध्येको प्रमुख टिम मानिन्छ । अष्ट्रेलियाकै घरेलु मैदानमा ‘वार्म अप’ खेलमा कंगारु टोलीलाई पराजित गरेपछि यो टिमको आत्मविश्वास बढेको थियो । विश्वकपको पहिलो खेलमा पाकिस्तानलाई लगभग असम्भव ठानिएको खेलमा पनि विराट कोहलीले…