क्रिकेट Archives | Page 136 of 278 | Khabarhub Khabarhub

नेपालले सुरु गर्‍यो जबाफी ब्याटिङ

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो एक दिवसीय खेलमा  दिएको एक सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले जबाफी ब्याटिङ थालेको छ ।  यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो । ९३-९ को स्थितिमा रहेको युएईको इनिङ आयान…