क्रिकेट Archives | Page 168 of 273 | Khabarhub Khabarhub

विश्वकपमा आज दुई खेल, दक्षिण अफ्रिका र श्रीलंका तथा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

काठमाडौँ– आईसीसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् । शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ विकेटको जित निकालेको…