Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस हारेको छ । ओमानविरुद्धको जारी खेलमा नेपालले टस हारेर ब्याटिङ रोजेको हो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो । दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले पहिलो खेलमा मलेसियालाई…