क्रिकेट Archives | Page 206 of 263 | Khabarhub Khabarhub

डेभिड वार्नर बने सनराइजर्स हैदरावादको कप्तान

काठमाडौं -  इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम सनराइजर्स हैदरावादको कप्तानी अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले गर्ने भएका छन् । हैदरावादले आउने सिजनको लागि वार्नरलाई कप्तान चयन गरेको हो । वार्नरले यस अघि सन् २०१६ सम्म हैदरावादको कप्तानी गरेका थिए । वार्नरको कप्तानीमा रहेको हैदरावादले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो । आउने संस्करणमा…