क्रिकेट « Khabarhub

आईपीएलमा कोलकाता विजयी

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । दुबईमा आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो । हैदरावादले दिएको १ सय १६ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । नितिस रानाले २५…