Live on
Your Voice, Your Power
काठमाडौं– नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको खेलमा कीर्तिमानी जीत निकालेको छ । नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत विहीवार(आज) को खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन्…