क्रिकेट Archives | Page 33 of 284 | Khabarhub Khabarhub

ग्लेन फिलिप्सको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डको शानदार जित

लाहोर - न्युजिल्यान्डले पाकिस्तानसँगको पहिलो एक दिवसीय खेलमा ७८ रनको जित हात पारेको छ। लाहोरमा शनिबार भएको दिवा रात्रि खेलमा न्युजिल्यान्डले दिएको ३३० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा समपूर्ण विकेट गुमाउँदै २५२ रनमा सीमित भएको हो। पाकिस्तानका लागि फाकर जमानले शानदार सुरुवात दिलाउँदै ६९ बलमा ८४ रनको योगदान गरेका थिए। सल्मान आगाले ४० रन…