दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू) « Khabarhub

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी निर्माण भइरहेको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान लक्ष्मी पूजाको साँझ झकिझकाऊ देखिएको छ।

त्रिवि क्रिकेट मैदानमा चारवटा हाई मास्ट पोलबाट बत्ती बालिएपछि यो क्षेत्र मनमोहक देखिएको हो ।

अर्कातिर काठमाडौं सहर पनि लक्ष्मीपूजाको बत्तीले झिलिमिली देखिँदा दुईवटा दृश्यको संयोजनले त्रिवि क्रिकेट मैदान विशेष देखिएको हो ।

यो मैदानमा करिब १२ हजार दर्शक अट्ने गरी प्याराफिट निर्माण भइरहेको छ । अहिले रात्रिकालीन खेलका लागि पनि ४ वटा हाई मास्ट पोल जडान गरिसकिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : १७ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत