Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर किंग्सलाई १ विकेटले हराउँदै काठमाडौंले प्लेअफको सम्भावनालाई जिवितै राखेको छ । विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्याे । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रनको…