Live on
Your Voice, Your Power
एजेन्सी – आईसीसी टी–२० विश्वकपअन्तर्गत भारत र अमेरिकाको खेल अहिले जारी छ । अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको भारतका दुवै ओपनर आउट भएका छन् । कप्तान रोहित शर्मा छ बलमा तीन रन बनाएर आउट भएका हुन् भने विराट कोहली शुन्य रनमा आउट भए । ताजा अवस्थामा भारतले पाँच ओभरको खेल सकिँदा दुई…