Live on
Your Voice, Your Power
काठमाडौं – बुधबार बिहान नेपालले आईसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो खेल खेल्दैछ।अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५ः१५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको छ । वर्षाका कारण टस हुन नसकेपछि खेल केही ढिलामात्र सुरु हुने भएको छ । समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन…